Grievance Management Service

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (KUKL)को सेवा प्रवाह सम्बन्धि गुनासो तथा सल्लाह सुझावको लागि तल दिएको लिङ्कमा गइ गर्नहुन अनुरोध छ। साथै सो उपर कार्यालय भएको कामकार्वाहि सम्बन्धि अवस्था (Status) मोबाइल नम्बर वा Complain Number बाट जानकारी पाउन सकिने व्यहोरा अनुरोधछ।

अनलाईन ग्राहक गुनासो व्यवस्थापन प्रणाली (Online Customer Grievance Management System)