Self Meter Reading

कोभिड -१९ को संक्रमण जोखिमलाई न्युनिकरण गर्न कम्पनीका ग्राहकहरु आफैले खानेपानी धाराको मिटरमा चढेको अंक अनलाईन मार्फत पनि कम्पनीमा टिपाउन सकिने र मिटर रिडरबाट क्रस चेक गरिने व्यवस्था मिलाइको छ । सोको लागि कम्पनीको वेवसाइट kathmanduwater.org खोली Self Meter Reading मा Click गरी मिटरमा चढेको अंक वा अंक देखिने गरी खिचिएको मिटरको फोटो Upload गर्न सकिने व्यहोरा अनुरोध छ । विस्तृत जानकारिकोलागि सम्बन्धित शाखामा सम्पर्क गर्न सकिने छ ।

Click Self Meter Reading