Online Payment Service

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (KUKL)का ग्राहकबर्गको सुविधाको लागि तपसिल बमोजिमका सेवा प्रदायकहरु मार्फत अनलाईन खानेपानी महशुल (ढल समेत) भुक्तानी गर्ने व्यवस्था गरिएको व्यहोरा अनुरोध छ। महशुल भुक्तानी गर्न ती सेवा प्रदायकहरु मार्फत गर्न सकिने व्यहोरा अनुरोधछ।

तपसिल:
  • वेब र मोबाइल एप दुबै माध्यमबाट सेवा प्राप्त गर्न सकिने
  • वेब र मोबाइल एप दुबै माध्यमबाट सेवा प्राप्त गर्न सकिने
  • इन्टरनेट बैङ्किगबाट सेवा प्राप्त गर्न सकिने
  • वेब र मोबाइल एप दुबै माध्यमबाट सेवा प्राप्त गर्न सकिने
अनलाईन भुक्तानी सम्बन्धि समस्या समाधानको लागि सम्पर्क नम्बरहरु:
१. प्राविधिक समस्याको लागि:

       कार्यालय समयमा: सूचना प्रविधि शाखाको फोन न.: ०१-४११७३६२
       कार्यालय बाहेकको समयमा: सूचना प्रविधि शाखा प्रमुख: पुर्ण बहादुर कुवर : ९८५११४०६६७

२. अन्य समस्याको लागि:संलग्न सम्बन्धित शाखाहरुको फोन नम्बर (कार्यालय समयमा)

सम्बन्धित शाखा कार्यालयहरुको फोन नम्बरहरुको सूचि

३. सम्बन्धित सेवा प्रदायकको भुक्तानीमा समस्या आएमा:(जुनसुकै समयमा)
     माथि उल्लेखित सेवा प्रदायकको लिङ्कमा गई वेबसाइटमा भएको सम्पर्क नम्बरमा सम्पर्क गर्न हुन।
सेवा शुल्क:
क्र.स. महशुल रकम (मासिक) सेवा शुल्क
१. रु. ५०० सम्म नि:शुल्क
२. रु. ५०१ देखि माथि अधिकतम रु.५/-